धौलागिरीमा वडामा पुगेर योजना सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको ५ मल्कवाङ र ६ मराङमा चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका पूर्वाधार योजनाको वडामै सम्झौता भएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा पर्ने मराङ र मल्कवाङमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेका हुन् । योजना सम्झौतासँगै जेष्ठ नागरिक परिचयपत्र … Continue reading धौलागिरीमा वडामा पुगेर योजना सम्झौता